आज दिनभरि पानी पर्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । दिउँसो पूर्व, मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी … Continue reading आज दिनभरि पानी पर्ने